Hours : Sun To Fri - 10AM - 04PM, Saturday Closed

News

Event Image

१६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेको सम्बन्धमा हार्दिक बधाई।

मिति २०८३ जेठ १ गतेदेखि ३ गतेसम्म दाङमा सञ्चालित १६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा हाम्रो विद्यालय श्री माध्यमिक विद्यालय इमिलियामा अध्ययनरत बहुप्रतिभाका धनी विद्यार्थीहरू क्रमश प्रवेश सुनार प्रथम स्थान सम्झना सुनार प्रथम स्थान निशान्त दमाई प्रथम स्थान अमन परियार द्वितीय स्थान एलिसा थारु द्वितीय स्थान र प्रविण सुनार ले तृतीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौं